इटहरीलाई अशान्त देखाएर प्रदेशको राजधानी धनकुटा लैजाने चिन्ता

२६ साउन, सुनसरी । बिराटनगरपछि पूर्वाञ्चलको ठूलो शहर बन्ने क्रममा रहेको इटहरीलाई पूर्वी प्रदेशको सम्भावित राजधानीका रुपमा समेत हेर्ने गरिएको छ । तर, इटहरीलाई अशान्त शहरका रुपमा चित्रित गरेर त्यहाँ प्रदेशको राजधानी बन्न नदिने खेल सुरु भएको भन्दै स्थानीय नागरिकले चिन्ता गर्न थालेका छन् । हिन्दुवादीको आन्दोलनमा ‘रअ’ले पैसा बाँडेको प्रशासनको दाबी केही दिनदेखि इटहरीमा … Continue reading इटहरीलाई अशान्त देखाएर प्रदेशको राजधानी धनकुटा लैजाने चिन्ता